Posted by: बिस्टे April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
थुतुनो किताबा हाल्छु छिट्टै,किताब खोल्यो कि छोरो ले पान्न्ना च्यात्न खोज्छ र पो।
नेत्रे लाई ९०% मिलाको मा एक सिसी इङ्लिङ उपहार।
हन नेत्रे चै कुन जिल्ला कुन गाम हो नि?
मध्य पश्चिमाञ्चल हो कि सुदुर पश्चिम हो ? कि तराइ तिर हो।
Read Full Discussion Thread for this article