Posted by: chipledhunga April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
मान्छे चिन्न नसकेको बेलामा हात झन कसरी चिन्नु? बरु बियर चाँही कहिले नाम नसुनेको रहेछ। कहाँको बियर हो त्यो? अनि गेस हान्या सबै त नमिलेको होइन होला नि। कुन कुन मिल्या हो त्यो त थाहा पाउन पाइन्थ्यो कि?
    
Read Full Discussion Thread for this article