Posted by: chipledhunga April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

मुटु मेरो चुँडी लगिन् झुटो माया लाउनेले
निद्राबाट बिउँझाइदीइन् सपनीमा आउनेले


मंगलबारे जदौ सबै कामचोरहरुलाई।
बिष्टेको म्यानसनमा भएका गफ गाफ त अलिअलि हिंजै पढिएको थियो। आज फोटो राख्ने कुरा देखेर हत्तपत्त थुतुने किताब खोलेको राख्या रहेनछ अझै। धुर्ब्या पसलाँ कति चिचु गर्दै बसेको बिष्टे, राखन फोटोहरु छिट्टै।
अनि ठुल्दाइ र रिट्ठे, पेटमा आरामै?
हर्के, नेपाल बन्दमा कति कमायौ?
बाउचा, केली खोइ?
जिम्मालबा, कहिले हो नेपाल जाने भनेको? यसो सामान पठाउनु थियो। धेरै छैन, एक दुई धार्नी होला हदै भए।
गाले, लङ ट्याम नो सी।
नाम छुटेका तथा आउँदै गरेकालाई तारेमाम।         

Read Full Discussion Thread for this article