Posted by: ritthe April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ


तेइ त हामी मेन कलाकार ले पनि हेर्न पाको छैन फोटो अझै पनि ! मान्छे को मुख मा कालो मोसो पोत्दै होला कि !


अनी ठुल्दा को काजु भात गैसक्या हो?


अरु कामचोरहरु कता मरेछन आज !


आफु लाई ह्या कल्लाई गाली गरुम गरुम भाईसक्यो कोइ आउँदैनन बा

Read Full Discussion Thread for this article