Posted by: gaalab April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
माइला'बा सन्चै छु। हउ'रहरुको किर्पाले!!
जिम्मालको बल्खुतिरा'ड २-४ लेख मेराँ ल्याएर राख्या छु है! रिसानी माफ होस्!

बिस्टेलाई पनि जदौ त गर्याँ तर, सम्धी भन्या चैं मलाई हो कि अउ'रलाई नै हो? मलाई भा'भे, पहिले सम्धिनीको खोजी गर्न््याछु, अनि जाइने'जो साइनो लाम्ला, गोडा पन्द्र बिसेक बर्खाँ' !

ॐ शान्ति शान्ति शान्ति!


Read Full Discussion Thread for this article