Posted by: बिस्टे April 7, 2009
Login in to Rate this Post:
0
?
जदौ सम्धी ज्यु,गालब गुरु।
धुर्ब्या पसला नि कस्तो भिड आज गणेशथान गर आउनेको भिड होला।
ठुल्दाइ चै फेरी चिलिम फुक्न निस्कनु भा कता लाग्नु भछ।
अरु सप्पै गाम्ले नि कता मरेछन आज।
हिजो निक्कै रमाइलो भारछ भर्खर सके फुटेको समाचार, स्थलगत रिपोर्ट:पढेर।