Posted by: Birkhe_Maila April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

लोल!


यो लोल चाहिँ साझाको अर्को धागो पढेर आएको लोल!


जदौ!


यो जदौ चाहिँ चौतारी धागोका औतारीहरु देखेर आएको जदौ!


ठूल्दाई तारेमाम, सम्धीज्यू रामराम, यामे नमस्ते, हर्के, लहरे, रिट्ठे, सुर्जे, परे लगायत सबैलाई शुभप्रभात!


Read Full Discussion Thread for this article