Posted by: बिस्टे April 7, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
तारेमाम गाम्ले हो।
हिजो चौतारी धाउन नसकेकोमा खेद प्रकट गर्दै
अस्ती टाढा टाढा देखी आई बिस्टे कुटी पवित्र पारीदिनु भएको मा
ठुल्दाइ परिवार,पर्बते परिवार अनी रिट्ठे परिवार लाई मुरी मुरी धन्यवाद।
म्;म; त घरै पिडालु बनै पिडालु जस्तरी खाइयो दाई। अझै दुई पोका छ् बाँकी। रिट्ठे लाई टु गो पठादिनु पर्ने रईछ।
ल दाई आईसक्नु भएछ,जाम दाई  धुर्ब्या पसलाँ।
फोटु हरु एक्छिना राखुला म्:म: को।
Read Full Discussion Thread for this article