Posted by: tamanglakola April 7, 2009
Login in to Rate this Post:
0
?
Take it easy dude!! It's OK. Now, think about your future. अर्काको नराम्रो होस् भनेर सोच्नु भन्दा आफ्नो कसरी राम्रो हुन्छ भन्ने सुच्नु नै उचित हुन्छ जस्तो लाग्छ मलाई त !!!!