Posted by: eternalbliss April 7, 2009
कालोसूचीका ऋणीलाई पक्राउ गरिने
Login in to Rate this Post:     0       ?        
Ved555 जेी, जन्ताले दुख गरेर बचाको पैसा मास्ने, bank डुबाउने अनि ऐसो-आराम्को जिन्दगि बिताउने लाइ कारबाहि गर्दा कान्ग्रेस्, एमाले, माओबादि आदिको कुरा कसरि आयो? यो त सबैले मिलेर गर्नु पर्ने काम हैन र? के तिनिहरु लाइ यसरिनै गरिब्को पैसा लुट्न दि रहने? कि तपाइको पनि नाम त्यो list मा छ्?
Read Full Discussion Thread for this article