Posted by: Harka_Bahadur April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम , के हो दाजु भाई मिलेर दामी दामी गीत सुन्ने हामीलाई वास्तै नगर्ने  चेस्मा लगार ।


लौ मेरो पनि एउटा बैरागी गाना सप्पैलाई , अरुणा लामाको स्वोर्को यो गीत सुनेकी कलेजो फोक्सो सप्पै फुलेर आउछ ।


 









Udaas Mero Jeewan Katha - Aruna Lama
Read Full Discussion Thread for this article