Posted by: shubha April 6, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

असाध्यै मनपरिरा'छ --नरोकियोस है--मलाई यो कथाको अन्त्य सम्म के के हुने रहेछ पढ्न रहर लाग्यो....... धुँवाले मानिसको जीवनलाई नै धमिल्याइदिन सक्छ  र  चन्द्रमा  मा लाग्ने ग्रहण जस्तै मनमा लागेको ग्रहण पनि मेटिएर जान सक्छ --तर ....... दाग चै--?!!

Read Full Discussion Thread for this article