Posted by: ritthe April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

ओह्ह ठुल्दाइ को म:म को त मेन्सन नै गर्न बिर्सेंछु ! हेत्तेरिका !


ठुल्दाइ को म:म - सम्झ्यो कि १ महिना सम्म म:म सम्झिन डर लाग्छ !


भन्न खोजेको यस्तो मिठो यस्तो मिठो की सहन गाह्रो भएर  त्यो कोथे चाँही निकाल्ना साथ मुखमा हालेको मुखको तालुको छाला खुइलिहाल्यो नि !


ठुल्दाइ अनी कोइ कोइ ले हाम्लाई सराप्या पनि रैछन् भुँडी दुखोस् भनेर !


"कामीले कालो गोरु मर" भन्दैमा मर्छ र ठुल्दाइ?

Read Full Discussion Thread for this article