Posted by: perfectionist April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
अँ ठुल्दाइ दर्शन, तारेमाम, जदौ, बिहानै आएर कुरिरा म त, चिया-नास्ताको वास्ता भेर त एता आको नि, एक्छिन कुर्छु अनी नास्ता नाये जान्छु धुर्बेया पसलाँ, क्या भोक लागि सक्यो, चना र चिया खाउँला, लु तपाईं नि आइहाल्नु भो, एकछिन कुरुम केरे, नभये जाउँला नि, हुन्न र?

म आउँदा त चिसो भेर म त मकल तापिरा, तपाईंकाँ नि जाडो भे आउनु, तापुम 

Read Full Discussion Thread for this article