Posted by: perfectionist April 6, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी, सब्बैको वीकेन्द झक्कास गयो होला भन्ने मानेछु केरे! आज त फेरी सोमबार, धत कती छिटो सकिन्छ नि यो वीकेन्द।

लु आजको दिन अनी आउने सप्ताह सप्पैको राम्रो होस्, श्री पशुपती नाथले सब्बैलाई सद्-बुद्धी दिउन.

दर्शन, तारेमाम, जदौ

जय नेपाल
Read Full Discussion Thread for this article