Posted by: dharan April 6, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

नाम चाँहीं फुच्छे केटे रे, तर लेखाइ चाँहीं अब्बल साहित्यकार को जस्तो! माना ब्रदर मैने तो माना आपको। कती जिस्कन जानेको मानबिय मनोबिज्ञान सँग? लौन साथी यस्लाई अली द्रूत गती मा दौडौउन- लामो कुर्न गार्हो पर्‍यो-
भाग नम्बर लेखे सबै एकै चोटि पढ्ने लाई अली सजिलो हुन्थ्यो कि।
धरान

Read Full Discussion Thread for this article