Posted by: fucheketo April 5, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        
perfectionist-धन्यवाद ,यो पल्ट साधारण घटना हरुमा मनोविग्यान जोड्न खोजेको मन पराइदिनु भएकोमा धन्यवाद ।
सोम दाई हुन त म तँपाई सँग अचाक्लि रिसाएको छु ,आजकल खोइ कथा बिराटनगर सँगै कथाहरु पनि विदेशिए कि के हो ,कथा मन पर्यो भन्नुहुन्छ मैले त्यस्तो लेख्न कहिले पाउने हो खोई ?? बाँकी गन्थन फेसबुक नभए मेसेन्जरमा !!!!!!!!!!
चिप्ले फुचे सँधै ढिलो गरेर लेख्छ भन्छन् सबैले (बिशेषगरी बिष्टेकाजी ,दिपिका ) ,पर्खाई को लागि पनि धन्यवाद अर्को भाग आउन चाहिँ आइसक्यो है !!! अब सँगै दोलाल घाट गएर अर्को केहि लेख्नुपर्छ !!!
बिष्टे यो उ मलाई पनि साह्रै ठिस लाग्यो भन्या दुई दुईटी हुँदा पनि खोई के हेरेर बस्या हो !!!!
दिपिका के भनौँ खोई यो उ को ताल त झन झन बिग्रिँदै छ के गर्ने होला हेर न !!!!!!!
शुभ ,खुशि प्रतिकृयाको लागि धन्यवाद
अर्को भाग यो पोष्ट को ठिक्क माथि छ !!!!!!!!!!!!!!
अन्य पढिसक्नु भएकालाई पनि मेरो तर्फ बाट कथा तन्किदै जाने प्रतिवद्दता !!!!!!!!!!

Read Full Discussion Thread for this article