Posted by: Maylumaya April 4, 2009
Login in to Rate this Post:
0
?
गाउ मा गएर बाटोबनाउ, खानेपनी को धराहरु बनाउ, पोस्ट अफिस बनाउ, बिजुल निकाल, पथसालाहरु बनाउ, कृषि ग्रामीण बजारहरु बनाउ यिनै हुन्छ गाउ को पहिलो बिकास हरु।