Posted by: Bhakte April 3, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        

AlterEgo तपाईं बेमान । एस्तो तस्बिरहरु पनि टास्ने । अब जे खाय पनि स्वाद आउदैन ।



कडा यार कडा, एक जग छयाङ, एक प्लेट छवैला, सुकुटी, कचेला, आलु र व हाने पछी सिधै पाटन क्याम्पस अगाडि शेर्पा बेकरीमा कूल हुन चिया खान गइन्थियो । के गर्नु आफु त परीयो पा.  जी . ।


आफु लाई त यो रेस्टुरेन्ट सेसटुरेन्ट मा खाको स्वाद आउन्न । यो बाइसनको मासु को छवइला बनाएर हेर्नु पर्ला । 


बैरेको तथा सबैको सप्तान्ह राम्रो सँग बितोस ।


 श्री बङ्लामुखी माता ले हामी सबै को कल्याण गरुन ।

Read Full Discussion Thread for this article