Posted by: ritthe April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

आज त राम नवमी पो हो त नेपाल मा है !


हामी नेपाली जिजस नवमी (क्रिस्मस) बडा हासिखुसी मनाउछौ तर राम नवमी कैले हो थाहा पनि हुँदैन !


लौ राम नवमीको उपलक्ष्यमा हार्दिक शुभकामना !


दसैं कैले हो त ठुल्दाइ ???


खसी शसी ल्याउनु पर्नी खै !

Read Full Discussion Thread for this article