Posted by: ritthe April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

लागेको चोट यो छाती भित्र कसरी सहनु
हारेको मैले मै रोइ बस्छु तिमी चाँही नरुनु


के छ गाउले साथीभाइ हो हालखबर?


लहरे, चिप्ले, ठुल्दाइ, केली को ज्युनार सक्क्या हो?


लौ नयाँ नौलो के छ? वीकेन्ड को प्लान के छ साथीहरुको ?

Read Full Discussion Thread for this article