Posted by: Rahuldai April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लौ अड्डा जाने ट्याम भयो। झरी ले गर्दा न जाउं न जाउं लागे नि हाजिर त गर्नै पर्‍यो। बरु छिट्टै आएर भोली बिस्टे को मा २-४ हात तास मा आस गर्न प्राउटिस गर्नु पर्ला।
Read Full Discussion Thread for this article