Posted by: chipledhunga April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
बिष्टेले पनि हाटा गरेर गएछ। बाउचाले के भन्या हो, केलीले सिकाएको भए पो बुझ्नु। केली, चिया आयो त अब सिकाउ न।
हर्के, त्यो के के जाती फ्राइ गरेको चाँही बङूरको कि कुखुराको नि?    
Read Full Discussion Thread for this article