Posted by: chipledhunga April 3, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ, काम खोज अभियान जारी छ, भित्री द्रिश्य चाँही एकाध फोन कल बाहेक अरु केही पाएको छैन। दरखास्त हाल्यो दिनभरी जस्तो, कसैले वास्ता गर्दैनन्।
केली, मीठो चिया सहित एउटा introductory सेसन चलाऊँ न, अनि त्यही अनुसार बिचार गरौंला नि। ल आज जुसले नै हुन्छ, शुरु गर न त सिकाउन।
दीपलाई स्वस्ती, आउँदै गरेकालाई तारेमाम।
केली, मीठो चिया सहित एउटा introductory सेसन चलाऊँ न, अनि त्यही अनुसार बिचार गरौंला नि। ल आज जुसले नै हुन्छ, शुरु गर न त सिकाउन।
दीपलाई स्वस्ती, आउँदै गरेकालाई तारेमाम।