Posted by: keli April 3, 2009
Login in to Rate this Post:
0
?
तारेमाम ठुल्दाइ, पुरे,
ल ल क्रिकेत हेर्दाइ ब्रेकफास्ट पनि गरौ
ठुल्दाइ ले , जहिले पनि चिया ल्याउदा, कहिले दुध बिरालो ले खायो, कहिले कस्तो पातलो चिया , भन्ने गरेको ले आज चै जुश ल्याइदिये
फेरी आज पनि के भन्ने होला ठुल्दाइ ले