Posted by: Deep April 3, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

स्वस्ती गरें सबैलाई।


झरीमा ओत, गर्मीमा छायाँ
साथीको स्रोत एकाकीमा जहाँ
सम्झिने न्यानो चलन छ यहाँ
बिर्सिनेलाई पनि, चौतारीको मायाँ

Read Full Discussion Thread for this article