Posted by: BKMailo April 3, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

छात्रावासका लागि जापानी सहयोग

जापानी दूतावासको आर्थिक सहयोगमा भोजपुर बहुमुखी क्याम्पसमा महिला
छात्रावास बन्ने भएको छ । भवनका लागि क्याम्पस, स्ववियु, प्राध्यापक र
स्थानीय व्यवसायीको सक्रियतामा रकम संकलन गरी जग्गा खरिद गरिएको थियो ।
जापानी दूतावासले छात्रावासका लागि ६८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
क्याम्पस प्रमुख पर्वतकुमार राईले एक वर्षभित्र छात्रावास निर्माण हुने
बताए । 

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=187610

Read Full Discussion Thread for this article