Posted by: bhikhaari April 3, 2009
Karnali Rafting accident
Login in to Rate this Post:     0       ?        
yep, apparently it's true. sad news:


र्‍याफ्टिङ बोट दुर्घटनामा दुई किशोरीको मृत्यु










कैलाली,
चैत २१ - कैलालीको चिसापानी स्थित कर्णाली नदीमा र्‍याफ्टिङ बोट दुर्घटना
हुँदा दुई जना किशोरीको मृत्यु भएको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा
नेपालगंज मेडिकल कलेजमा एमबीबीएस अध्यनरत् मालाश्री काफ्ले र आकृति
श्रेष्ठको मृत्यु भएको हो । उनीहरु दुवै जना काठमाडौंवासी रहेको प्रहरीले
जनाएको छ । श्रेष्ठको उपचारका क्रममा कोहलपुरमा तथा काफ्लेको घटनास्थलमै
मृत्यु भएको थियो । प्रहरीले घटना बारे अनुसन्धान जारी रहेको भन्दै दुवैको
डुबेर मृत्यु नभएको जनाएको छ ।   


http://www.ekantipur.com/nepali/kolmain.php?&nid=187655

Read Full Discussion Thread for this article