Posted by: serial April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

कस्ता कस्ता कहाँ गए, पुरी बनाउन नआउने पुरे भनेको त्यसइ होइन रहेछ


अबे वो पुरे लाल पुँइक्क, धेरै कराउने होइन त्याँ, अहिले भक्खर निक्लेको दुइटा दाँत पनि निकाल्न नपरोस् -


बिहान बिहान देखी निहुँ खोज्छ मूला -


अहिले मुला लाई माटो भित्रै गार्दिन्छु अहिले थाहा हुन्छ - अबे वो पुँइक्के

 

Last edited: 02-Apr-09 10:52 AM
Read Full Discussion Thread for this article