Posted by: perfectionist April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
केली त बेस्ट फ्रेन भै, केइ भन्न र गर्न मिलेन, तर लहरे तिम्लाई ठेगान लाउन केइ गार्हो नपर्ला, एसै त पुरै गामको रिस छ तिमी माथि, धेर नउफ्र, तेइ उफ्रिनी खुत्तो फेरी थन्नक्क जाला। तेइ केलिको मन दुख्छ भनेर मात्र हो, ऐले सम्म फत्फताउन पा छौ, होस् गर है साथीSSSSS

अनी बिस्टे काजी, सार्है मिठो दाSSSSSSSSSSSमी छ ल, अर्को नि एउटा खाम न, छ भे, सप्पैलाई पुग्नी भे मात्र थप्छु!
Read Full Discussion Thread for this article