Posted by: perfectionist April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
हे केलीचा, हिजो त अर्को गाममा उफ्रिरा देखेर पो त आउँदै होली भनेर गेस हान्या त, आज त कतै देख्या छैन, सुतिरा होली

तिमी चाँही साँची ट्युब लाइट नै रछौ, लहरे एक नम्बरको धुर्त, ठ्याक्क ब्यालेन्स हुनी रेछ।

हैन अनी यो केलिले लेख्ने बित्तिकै यो लहरे पनि तेइ टाईममा बास्छ बा, के गाम्लेहरुले यो कुरामा रेसोच गर्न छोडि सक्या हो? एस्सो ध्यानद्रिस्तिले हेर्दा ठ्यक्कै थाहा हुन्छ नि एह गाँठे
Read Full Discussion Thread for this article