Posted by: बिस्टे April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        


ए तल खेतमा पानी लार आको सब्बै भास्सीसकेछन,पर्बते को बाख्रा सप्पै खेता चिरेर भुस्कुट बनाउन लारछन,ट्याममा नपुग्या भे त पर्सी शनिबारलाई तेइ बोको ढाल्दिन्थे।


अनी बिस्टे भन्या जुगाँ भा रिट्ठे भन्या त्यो निधारा एत्रो खत भा भन्या हैन अस्ती कत्ती भन्नु पर्ने यो पुरे लाई नि,दिमाग त तेइ बोका जस्तै रछ।


खै केली खुशी ले केही ल्याउदिन,उस्कै माइलो लाई खट्टे भुटेर लाग्दिन ला भन्दै थि खेताँ। तिमी नै लेराउन एस्तो फापर को रोटी खान पाये हुन्थ्यो।


आज त म्;म; खान च्यालेन्ज गर्या छ वेदर ले तर के अर्नु।


तेही त तेही घान्द्रुक गाउ मा भेकेसन मनाउनु जानु पर्ला जस्तो छ यो गर्मी को छुट्टी मा त हैन रिट्ठे। अनी अड्डा का काली हरु के भन्छन त?

Read Full Discussion Thread for this article