Posted by: Rahuldai April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे, पुरे ।



बैराग लाग्या बेला म: म: खाने हो कि लहरे को?



यस्तो पनि हुंदो रहेछ गाउंदै आशु चुहाउदै म: म: रस निल्ने जस्तो छ ।


पुरे कन्फुज हुनु पर्दैन, रिट्ठे पारी बिस्टे वारी ।


अली छेउ मा ठुलदाइ । बाँकी चाँही थुक निल्दै हो।



मिल्ने भए आउ क्या रे। चैत, बैशाख, जेष्ठ दसैं एकै पल्ट मनाउला नि ।

Read Full Discussion Thread for this article