Posted by: perfectionist April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
लु म नि आएं, आज बिहान-बिहान खोजेको त थिएं तर हिजो रात भूत भेटेकोले आउनइ डर लाग्यो, तेइ भेर पैले कोइ आएछी आउन्छु भनेर कुरेर बसेको, बोर फस्ट त मै हुन्थें तर पनि तेइ भूतले गर्दा हो कि भनेर छिर्नै डर लागेर

खै त केली आइ, लहरे कान्त लाखे कता गो?

हेल्लो केली, हाउ आर? खाना खाके जाना हं, भनेर भन्नु पर्छ भन्थे।

लौ, आज शुक्रबार होला जस्तो लागिरथो, भोली रेछ, भोली चैते दसैं नि रे त गाँठे, बिस्त्या घराँ जानीहरुको त के कुरा भो, अरुको के छ पिलान्?
Read Full Discussion Thread for this article