Posted by: ritthe April 2, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


नयाँ चौतारी मा नयै जदौ तथा तारेमाम !


बिस्टे लाई मुरी मुरी धन्यवाद नयाँ चौतारी बनाएकोमा ! चौतारीमा राखेको त्यो फोटो हेर्दा त मन हरररर भएर आउछ ! ति टलललल टल्केका  हिमाल, ठिङ उभिएका ति डाँडाहरु अनी घर र घरका आगनका ति गराहरु आहा कस्तो राम्रो फोटो !


अर्को चिया पकाको फोटो पनि एन्टिक छ साथी ! त्यो केत्ली त्यो चुलो र त्यो भुङ्रो ! हाहाहा


ठुल्दाइलाई बधाई ! बार्ह बर्ष मा एक पटक बोर फस भएकोमा ! त्यो पनि बिस्टेले कु ट्याम मा चौतारी बनाएर हो ! नभये हामी हुँदा हुँदै कसैको मजाल थ्यो र?


केली भतिजी के छ खबर? लहरे काँ छ?



 

Read Full Discussion Thread for this article