Posted by: बिस्टे April 2, 2009
Login in to Rate this Post:
0
?
बुढा लाई एक्छिन हेर्नु भन्या त के हुन्थ्यो आगो निभी सकेछ,एसो दुइचार्टा दाउरा कोच्द्या भे के जान्थ्यो र,डिला गर चिलिम फुक्न थालइसकेछन बुढा।
हा हा बार्ह सत्तरी चाइ सुनेको थिए यो बत्ताइस सत्ताइस चै पैलो पटक सुन्दै छु। ठुल्दाइको शब्दकोस बाट हो कि,चली आएकै हो?
Last edited: 02-Apr-09 08:43 AM