Posted by: nepalean April 2, 2009
Login in to Rate this Post:
0
?
I got his email from nashville TN. I am not sure whether he is there or not.
ओखलढुंगाको बारेमा उहांले प्रष्टाउन खोज्नु भएको कुरा निकै सरहानीय छ। यसरी नै सबैले ओखलढुंगाको माया गरे सिद्धीचरणले जस्तो त्यो खोला त्यो रुख ति लतीका भनेर कल्पि रहनुपर्दैन।
उहांले थप पनि लेख्दैहुनुहुन्छ। मेरो शुभकामना।
नेपालियन