Posted by: ritthe April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हो नि त बिस्टे ब्यान भरी हल्ला खल्ला गरेर बस्छन दिउसो चाँही मुसो चरो देखिदैन अनी घुर्की लाउनु परेन त !


लहरे रिट्ठिनी ले मलाई बेल्ना हानोस भनेर रहर लागिसक्यो बरु अब त !


जिम्माल बा को भोजनालय हाहाहा
(पुरानै कपेर पेस्टेको होइन र बुढा)? 

Read Full Discussion Thread for this article