Posted by: Rahuldai April 1, 2009
Login in to Rate this Post:
0
?
<<खुशी लाई सारै रिस उठेर अर्को धागो मा रिस पोखेर आइ चाइना ! अनी माम हाम भईसक्यो खुशी, पुरे, हर्के, ठुल्दाइको? >>
चाइना मा खुशी कि रिट्ठे ?
एक्स्ट्रा जदौ चाँही आज अनसेजुल ब्यान ब्यानै अड्डा आउनु परेकोले हो।
लट्टो त के लोटा पनि हाम्रो नसीब मा छैन रिट्ठे।
फेरी मिटिङ छ।