Posted by: Rahuldai April 1, 2009
Login in to Rate this Post:
0
?
जिन्दगीमा काम गरेको भए पो यो काम गर्न नि रमाउनु नि पुरे। गफ नेपाली मा दिएं भने खैर्या फ्याउराफ्याउरीहरुले बुझ्दैनन्। औरेजी आफुलाई आउँदैन। परेन फसाद।