Posted by: serial April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        



 अत्यन्त जरुरी सुचना                         


आजै निक्लिएको मन्त्रीपरिषद को सुचना ले गर्दा हाम्रो ध्यान आक्रिष्त भएको छ। त्यसैले गर्दा हामी मन्त्रीपरिषद को घोर भर्त्सना मात्र नगरि मन्त्री परिषदका प्रबक्ता बिर्खे बहादुर बुख्याँचा को नली खुट्टा भाँच्नु पर्ने पनि अपिल गर्दछु। हामी लाई थाहा भए अनुसार हाम्रो अपिल कसैले नसुन्नी हुँदा हामीले आँफैले बुख्याँचा को नली खुट्टा भाँच लिग गठन गरी आँफैलाई सो लिग को अध्यक्ष मा नियुक्त गरेका छौ। यही सुचना मार्फत एस लिग मा युवा बर्ग को आवश्यक्ता भएको हुँदा बुढा हरु बाहेक तन्नेरी हरु यो समिती मा भर्ना हुन तत्काल निर्देश दिइएको छ। यो लिग को पहिलो काम कारवाही चौतारी मन्त्री परिषद र त्यस्का चम्चा हरु को धज्जी उडाउने, बाटो मा भेटे मुक्का लात जे हुन्छ त्यस्ले हान्ने, सडक अवरुद्द गर्ने, चौतारी बन्द घोषणा गर्ने, हस्ताक्षर संकलन गरी अन्तमा क्रिकेट ब्याट ले बुख्याँचाको नली खुट्टा भाँची आफ्नो काम कारवाही सकाउने छ। धन्यवाद ।



         लहरे कान्त लाकौल
              अध्यक्ष
बुख्याँचाको नली खुट्टा भाँच लिग  


 

Read Full Discussion Thread for this article