Posted by: pacific salmon April 1, 2009
दु:खद निधन
Login in to Rate this Post:     0       ?        
हेम बहादुर चट्टेल  कि श्रीमती च्यन्टिमाया  चट्टेल   , खट्टे  भुटी रहेको अवस्थामा हेम बहादुर चट्टेल  ले क्यारोम  बोर्ड को गट्टी  ले झट्टी  हान्दा निज को पुर्पुरो मा लागि टट्टी  नेर  को भट्टी   मा पुगी मरणसन्न अवस्थामा रहेको कुरा जानकारी हुन आएको छ। कृपया भट्टि  मा गै १ बड्को जाड् खाएर सहयोग गरी दिनु होला।  

धन्यवाद
Read Full Discussion Thread for this article