Posted by: serial March 31, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ बेपत्ता हो, अरु जस्तो लाग्दैन
ठुल्दाइ बेल्नाको डोज खाएपछी पो डाम बस्छ त ठुल्दाइ कस्तो
कुरा नबुझे जस्तो गरेको - अली सुहाएन - त्यस्तो एक्स्पिरिएन्स् मान्छे झन