Posted by: बैरागिकाइलो March 31, 2009
pregnancy rate in nepal high due to load sheding
Login in to Rate this Post:     0       ?        

के कुरा गर्या साथी हरुले : सहरमा बुजुली न आएर अब गाउ जस्ताइ टुकी बाल्नु पर्‍यो भन्दैमा सुत्केरिको सन्ख्या बड्ने भो भनेको आलिक कुरा मिलेन । तेसो भये गाउ तिर बत्ती नै छैन अनी त गाउमा सलह बडे झै बग्रेल्ती किरकिडी (children) हुनु पर्ने हैन र , कि शहरीयाको चाँही बेग्लै मसिन हो अन्ध्यारो भयो कि त सुरु भै हाल्ने  , बिदेसी ले दान दिएको ढाल् पनि शहर मै बिक्री बितरण हुन्छ , गल्ली गल्ली मा पाईन्छ हैन र ? हाम्रो पो १० सौ किलोमिटर हिंड्नु पर्छ.



आफ्नो त १४ बर्ष भयो एक पैसा पनि खरच गरेको छैन , २ टा भन्दा पनि बडेका छैनन । साथी हो नशोध के हो त्यो उपाय भनेर .
  You may not like it, but women enjoy it.

Read Full Discussion Thread for this article