Posted by: बैरागिकाइलो March 31, 2009
Did god create me or I created god?
Login in to Rate this Post:     0       ?        
मानब सभ्यता सुरुभए पछी प्राकृतिक सक्तिको बारेमा अज्ञान भएर तिनिहरु बाट  कसरी मुक्ती पाईन्छ भनी आफ्नो आफ्नो तरिकाले पूजा आजा , आराधाना गरने प्रथा सबै सभ्याता ले सुरुगरे, तेस्को न्वारान त गर्नै पर्‍यो र भगवान भनियो , तेसैले मेरो छुद्र मस्तिस्क ले भन्छ , मानबले श्रीजना गरेको हो भङवान .
Read Full Discussion Thread for this article