Posted by: serial March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

मदनवा आएर खोस् दिएर गएछ - सोम त जहिले आउछ केटी पाछैन भन्छ - सला अस्ती केटी हरु सँग बसेर


धुर्विया को दुकान मा बसेर चाय वाय खाँदै थियो - म गएर के छ भनेर सोधेको त - मुला मदनवा मलाई चिन्देन पो भन्छ -


साला को दाँत चिलायो जस्तो छ, केटी को अगाडि किन चुट्ने भनेर मात्र


अहिले आएर केटी पाएछेन भन्छ साला नौटन्की

Read Full Discussion Thread for this article