Posted by: keli March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
हो नि  कार्ड पठाउने  भनेर  सबै लाई  अली अली  कार्ड पनि  बाधेको  ,फेरी यो लहरे   कहिले रिता,कहिले सिता ,कहिले को, कहिले को, सँग जाने ल . हुँदा हुँदा त्यो सुन्तली को मा दिनभरी बस्ने , चौतारी पनि नाउने, तेही  भएर  बाधेको  कार्ड  पनि , घर घर मा  गएर  फिर्ता  लिएर  आउनु पर्‍यो  नि
Read Full Discussion Thread for this article