Posted by: serial March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

आफु मात्र खाएर हेर - मलाई खोइ नि


अब कोल्लाई भन्नि नि - चौतारी मा राक्षेस त एउटै छ नि


ठुल्दाइ बाहेक अरु को छ त



मासु चिउरा खान मन लाग्यो -


झन मासु छोएला बुल्ला राखेर खान पाए त स्वारप सुरुप पार्दिन्थे


के गर्ने - कहिले खान पाउने होला

Read Full Discussion Thread for this article