Posted by: serial March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

वो बिस्टे - हिजो को पिलान मा म कहाँ छ हँ


मलाई चाँही नबोलाउने नै भयो होइन त


ल ठिकै छ -


ठुल्दाइ रिट्ठे अनी त्यती टाढाको पुरे समेत रे - तर मलाई अहँ - सुचना ननिकालिको धेरै भयो - निकाल्नु पर्ला जस्तो छ


 

Read Full Discussion Thread for this article