Posted by: बिस्टे March 31, 2009
Login in to Rate this Post:
0
?
जदौ सम्धी ज्यु।
धेरै पछी गन्नु पुरान सुनेर कानै न्यानो भयो। कत्ती हसाउन सक्ने हो प्रभो।
अनी काबाट मात्रा आको हो तेत्रो गाली। हा हा हा
बम्बई को खोली तिर नि गैइया थ्यो कि के हो अस्ती चारधाम जाँदा।
हेल्लो केल्स,रिट्ठ्स अनी बिग बि'
Last edited: 31-Mar-09 11:44 AM